कुदिन

Romanized: kudin, kudina

स्थितिविपरीत भएको दिन; अशुभ घटना घटेको दिन वा सङ्कटमा परेको दिन; खराब दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्थितिविपरीत भएको दिन; अशुभ घटना घटेको दिन वा सङ्कटमा परेको दिन; खराब दिन।
२.
झरी, बादल धेरै लागेको दिन; दुर्दिन।

सम्बन्धित शब्दहरू