मेन्छ्याअ् कोअ्क्मा

Romanized: menchhyaaa koakmaa, menchhyaa koakmaa, menchhyaaa koakma, menchhyaa koakma

पूर्वी नेपालको मिल्के पहाड शृङ्खलाको एक उच्च डाँडाको नाम; मिल्के पहाड शृङ्खलामा अवस्थित मुन्धुममा वर्णित एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
पूर्वी नेपालको मिल्के पहाड शृङ्खलाको एक उच्च डाँडाको नाम; मिल्के पहाड शृङ्खलामा अवस्थित मुन्धुममा वर्णित एक पहाड।

सम्बन्धित शब्दहरू