मेर भउ सिङ्या
Romanized: mera bhau singyaa, mera bhau singya, mera bhau singy, mera bhau sinyaa
छोराछोरीलाई माया गरेर भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
छोराछोरीलाई माया गरेर भनिने शब्द।
२.
पहलवान; बलियो; साहसी।