उमेर पुग्नु

Romanized: umera pugnu, umerapugnu

तोकिएको कार्य गर्न वा उल्लिखित सुविधा प्राप्त गर्न पाउने उमेरको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
तोकिएको कार्य गर्न वा उल्लिखित सुविधा प्राप्त गर्न पाउने उमेरको हुनु।

सम्बन्धित शब्दहरू