मेहतर
Romanized: mehatar, mehatara
मेहतर (mehatar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मेहतर(१)
(नाम [फारसी])
1.
फोहोरमैला सफा गर्ने काम गर्ने व्यक्ति वा वर्ग; कुचीकार; पोडे; च्यामे।
मेहतर(२)
(नाम)
1.
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डोम जातिको एक थर।