मेहदी
Romanized: mehadee, mehadii, mehadi
ससाना लाम्चा पात हुने, साना फूल फुल्ने र साना राता गेडा फल्ने, प्रायः स्त्रीजातिले हातखुट्टा रँगाउन प्रयोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मेन्धी]
1
ससाना लाम्चा पात हुने, साना फूल फुल्ने र साना राता गेडा फल्ने, प्रायः स्त्रीजातिले हातखुट्टा रँगाउन प्रयोग गर्ने एक बोट वा त्यसका पातको झोल; तैरिणी; मेन्धी।