बेहद
Romanized: behad, behada
हद वा सीमा नभएको; विनाअवधिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+हद]
१.
हद वा सीमा नभएको; विनाअवधिको ।
२.
थाहा पाइनसकिने; धेरै; ज्यादा।