बेहक

Romanized: behak, behaka

हक वा अधिकार नपुग्ने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बे+हक]

१.
हक वा अधिकार नपुग्ने स्थिति।
२.
(विशेषण) हक नपुग्ने; अधिकार नभएको।

सम्बन्धित शब्दहरू