दोहद

Romanized: dohad, dohada

गर्भवती आइमाईका मनमा उठ्ने विभिन्न चाहना वा इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गर्भवती आइमाईका मनमा उठ्ने विभिन्न चाहना वा इच्छा।
२.
गर्भवती हुनाको भाव, अवस्था वा लक्षण।
३.
गर्भ; पेटबोकाइ।

सम्बन्धित शब्दहरू