दोहन

Romanized: dohan, dohana

दुध दुहुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुध दुहुने काम।
२.
दुधेरो; गबुवा; ढुङ्ग्रो।
३.
बौद्धिक, आर्थिक आदि दृष्टिले कसैको शोषण गर्ने काम; दुहाइ।

सम्बन्धित शब्दहरू