दोहल
Romanized: dohal, dohala
कुनै वस्तु वा विषयप्रतिको उत्सुकता; इच्छा; कामना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा विषयप्रतिको उत्सुकता; इच्छा; कामना।
२.
गर्भिणी आइमाईलाई लाग्ने तलतल; दोहद।