मेहेरो
Romanized: mehero
कामको मेसो; कामको दौड; कामको अवसर; भेउ; मेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कामको मेसो; कामको दौड; कामको अवसर; भेउ; मेलो।
२.
मेहरो।