मैथुन्य

Romanized: maithuny, maithunya

मिथुनभावबाट मिल्ने सुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मिथुनभावबाट मिल्ने सुख।
२.
मिथुनको कामसम्बन्धी।
३.
मैथुनसम्बन्धी।

सम्बन्धित शब्दहरू