मैथुन
Romanized: maithun, maithuna
स्त्रीपुरुषको यौनसमागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्त्रीपुरुषको यौनसमागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग।
२.
विवाह।
३.
मिलाप ।
४.
जोडी; युगल।