मैदान
Romanized: maidaana, maidaan, maidan, maidana
खुला र फराकिलो समथर भूभाग; चउर; फाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी ]
१.
खुला र फराकिलो समथर भूभाग; चउर; फाँट।
२.
तराई।
३.
खेल, परेड आदि खेल्न बनाइएको समतल; टुंडिखेल ।
३.
अखाडा।
४.
दिसापिसाब गर्ने ठाउँ।
५.
व्यापक (उखान- एक कान, दुई कान मैदान)।