मैदा

Romanized: maidaa, maid, maida

मसिनो पिठो; चूर्ण; पिष्ट; आँटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी मैद]

१.
मसिनो पिठो; चूर्ण; पिष्ट; आँटा।
२.
(विशेषण) मिही; मसिनो; मिहिन।

सम्बन्धित शब्दहरू