मैलडो
Romanized: mailado
धान रोप्नका लागि खेत हिल्याउँदा दाँदेमा लगाइने मोटो डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मही+लडो, बहु./ति. मैलडा]
1
धान रोप्नका लागि खेत हिल्याउँदा दाँदेमा लगाइने मोटो डोरी।