लडो
Romanized: lado
लडो (lado) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लडो(१)
(नाम)
१..
ठुलठुला रुख काट्ने बेलामा तान्न प्रयोग गरिने मोटो, बलियो ठुलो डोरी।
२..
मयलको टाटो; सिँगानको लत्को।
३..
लहरो।
लडो(२)
(नाम)
१..
टुपीको गुच्छो।
२..
पाट वा फलामको मोटो डोरी।
३..
मोटो लहरो; लता।
४..
शरीर वा लुगाको मैलो।