मैला
Romanized: mailaa, mail, maila
फोहोर; कसिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मयल+आ]
१.
फोहोर; कसिङ्गर।
२.
विष्ठा; गुहु।
३.
दाग, धब्बा।