मोटाइ
Romanized: motaai, motai
मोटाउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ मोटाउ (+आइ)]
१.
मोटाउने भाव, क्रिया वा प्रक्रिया।
२.
मोटोपन।