मोटो
Romanized: moto
जिउमा धेरै मासु भएको; पुस्टिएको; स्थूलकाय; थसुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत मुट्ट]
१.
जिउमा धेरै मासु भएको; पुस्टिएको; स्थूलकाय; थसुल्लो।
२.
फैलिएको घेरो वा ठुलो चाङ भएको।
३.
मिहिन नभएको; खस्रो।
४.
धेरै सम्पत्ति भएको; सम्पन्न।
५.
धेरै खाँदिएको; बाक्लो।
६.
गढिलो नभएको; बोधो (बुद्धि, काम इ.)।