मोटोघाटो

Romanized: motoghaato, motoghato

देख्दैमा रहरलाग्दो जिउ भएको; हृष्टपुष्ट; थाम्मरथुम्मर; तन्दुरुस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देख्दैमा रहरलाग्दो जिउ भएको; हृष्टपुष्ट; थाम्मरथुम्मर; तन्दुरुस्त।

सम्बन्धित शब्दहरू