मोतीदाना
Romanized: motidaanaa, motidaana, motidanaa, motidaan
सबै एकैनास देखिने मोतीका दाना; सानाठुला नभई सबै झल्कने लहर भएका दाँत; सेतो दन्तपङ्क्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मोती+दाना]
1
सबै एकैनास देखिने मोतीका दाना; सानाठुला नभई सबै झल्कने लहर भएका दाँत; सेतो दन्तपङ्क्ति।