मोफसल

Romanized: mophasal, mofasala, mofasal, mophashala

नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ; जिल्ला; प्रान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुफस्सल]

१.
नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ; जिल्ला; प्रान्त।
२.
(विशेषण) फैलिएको; सविस्तार।
३.
राजधानीभन्दा बाहिरको।

सम्बन्धित शब्दहरू