दगलफसल

Romanized: dagalaphasal, dagalafasala, dagalafasal, dagalaphashala

झगडा; बाझाबाझ; कलह; भनावैरी; दङ्गाफसाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दङ्गा फसाद]

1
झगडा; बाझाबाझ; कलह; भनावैरी; दङ्गाफसाद।

सम्बन्धित शब्दहरू