दगल्विनु
Romanized: dagalwinu, dagalbinu, dagalvinu
कुनै काम दगल्चो अर्थात् अधुरो हुनु; पूरा नहुनु; अधकल्चो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दगल्चो+इ+नु]
१.
कुनै काम दगल्चो अर्थात् अधुरो हुनु; पूरा नहुनु; अधकल्चो हुनु।
२.
आधा दलिनु; मैदा नहुनु; राम्ररी नपाक्नु।
३.
दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारेर दलिनु ।