कुल्विनु

Romanized: kulwinu, kulbinu, kulvinu

गोडाले टेकिनु; कुल्चने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
गोडाले टेकिनु; कुल्चने काम गरिनु ।
२.
(अकर्मक क्रिया) कुल्चने काम हुनु। स.
३.
(क्रि.) कुल्चनु; गोडाले थिच्नु।

सम्बन्धित शब्दहरू