ओल्विनु

Romanized: olwinu, olbinu, olvinu

अर्काको मानमर्यादा नराखी वा अदब, डर, धाक आदि नमानी कुरा गर्नु; हेपेर वा होच्याएर कुरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [√ ओल्सिनु]

१.
अर्काको मानमर्यादा नराखी वा अदब, डर, धाक आदि नमानी कुरा गर्नु; हेपेर वा होच्याएर कुरा गर्नु।
२.
कसैलाई अलग गर्नु; छुट्याउनु।

सम्बन्धित शब्दहरू