दगल्चिनु
Romanized: dagalchinu, dagalcinu
आधा दलिनु; मैदा नहुनु; राम्ररी नपाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दगल्चो+इ+नु]
१.
आधा दलिनु; मैदा नहुनु; राम्ररी नपाक्नु।
२.
कुनै काम दगल्चो वा अधुरो हुनु; अधकल्चो हुनु।
३.
दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारेर दलिनु।