मोहीतलसिङ
Romanized: mohitalasinga, mohitalasing, moheetalasinga, mohitalashinga
कसैको जमिनमा खेती लगाएर फसलमा आफ्नो अंश लिने व्यक्ति र मोही राखिएको जमिनको मालिक; तल्सिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको जमिनमा खेती लगाएर फसलमा आफ्नो अंश लिने व्यक्ति र मोही राखिएको जमिनको मालिक; तल्सिङ।