मोहेन्जोदाडो

Romanized: mohenjodaado, mohenjodado

सिन्धुसभ्यताका भग्नावशेष पाइएको, कला, संस्कृति र सभ्यताले पूर्ण भएको एक प्राचीन नगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सिन्धुसभ्यताका भग्नावशेष पाइएको, कला, संस्कृति र सभ्यताले पूर्ण भएको एक प्राचीन नगर।

सम्बन्धित शब्दहरू