बिजल्दाडो

Romanized: bijaldaado, bijaldado

बिजल्दाडे दाँतको भित्र वा बाहिरपट्टि निस्किने अर्को दाँत; दाह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बिजल्+दाडो, बहु.ति. बिजल्दाडा]

१.
बिजल्दाडे दाँतको भित्र वा बाहिरपट्टि निस्किने अर्को दाँत; दाह्रो।
२.
त्यस्तो दाह्रो भएको; त्यस्तो दाह्रो भएकी। स्त्री. बिजल्दाडी।

सम्बन्धित शब्दहरू