मौका

Romanized: maukaa, mauk, mauka

काम गर्न सुहाउँदो समय; बेलाबखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मौक]

१.
काम गर्न सुहाउँदो समय; बेलाबखत।
२.
अवसर; अनुकूलता; सन्जोग।

सम्बन्धित शब्दहरू