मौकापरस्त
Romanized: maukaaparasta, maukaaparast, maukaparast, maukaaparashta
स्वार्थपूर्तिका लागि मौकाको फाइदा उठाउने; स्वार्थी; अवसरवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
स्वार्थपूर्तिका लागि मौकाको फाइदा उठाउने; स्वार्थी; अवसरवादी।