मौरीको गोलो
Romanized: maureeko golo, mauriiko golo, mauriko golo, maurikogolo
मौरी बस्ने र मौरीले मह काढ्ने थलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मौरी बस्ने र मौरीले मह काढ्ने थलो।
२.
टुङ्गो नलागेको स्थिति।