मौर

Romanized: maur, maura

बिहेमा बेहुलाका टाउकामा लगाइने श्रीपेचजस्तो अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहेमा बेहुलाका टाउकामा लगाइने श्रीपेचजस्तो अलङ्कार।

सम्बन्धित शब्दहरू