मौराड
Romanized: mauraada, mauraad, maurad, maurada
जताततै माहुरीको घार भएको जङ्गल, पाखो, भिर वा अरू त्यस्तै ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जताततै माहुरीको घार भएको जङ्गल, पाखो, भिर वा अरू त्यस्तै ठाउँ।
२.
मह प्रशस्त पाइने ठाउँ।