राड

Romanized: raada, raad, rad, rada

अलिकति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अलिकति।
२.
झगडालु।
३.
सानो; फुच्चो।

सम्बन्धित शब्दहरू