मौर्वी
Romanized: maurwi, maurvee, maurbi, maurwee
धनुषको डोरी; परिन्जो; प्रत्यञ्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनुषको डोरी; परिन्जो; प्रत्यञ्चा।
२.
मूर्वी घाँसको डोरीबाट बनाइएको कन्धनी।