कट्वी

Romanized: katwi, katvee, katbi, katwee

कुनै लहरो वा बोटको कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै लहरो वा बोटको कन्द।
२.
लाम्चो पानपाते र नङ्ग्रा हुने एक जातको लहरो वा डन्डी; दम र ज्वरमा फाइदा गर्ने तथा रुचि बढाउने त्यसैको बुटी।

सम्बन्धित शब्दहरू