मौसम
Romanized: mausam, maushama, mausham, mausama
उपयुक्त वा अनुकूल समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मौसिम]
१.
उपयुक्त वा अनुकूल समय।
२.
सर्दी, गर्मी आदिका दृष्टिले विभाजित समय; ऋतु; याम।
३.
बालीनाली लाउने वा पाक्ने खास समय।