बेमौसमी
Romanized: bemausamee, bemaushami, bemaushamee, bemaushamii
कुनै चिज हुनुपर्ने समयमा नभई अर्कै समयमा भएको; मौसम वा समयमा पैदा नहुने; बेबखतको (फलफूल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै चिज हुनुपर्ने समयमा नभई अर्कै समयमा भएको; मौसम वा समयमा पैदा नहुने; बेबखतको (फलफूल आदि)।