कृषिमौसम आयोग

Romanized: krishimausama aayoga, krishimausama aayog, krishimausama ayoga, krisimausama aayoga

कृषिका निम्ति उपयुक्त मौसमको विचार गर्ने र आवश्यक तथ्याङ्क, विवरण, माप आदि निकाल्ने काम गर्ने राज्यको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कृषिका निम्ति उपयुक्त मौसमको विचार गर्ने र आवश्यक तथ्याङ्क, विवरण, माप आदि निकाल्ने काम गर्ने राज्यको अङ्गविशेष।

सम्बन्धित शब्दहरू