सेवा आयोग
Romanized: sevaa aayoga, seva aayoga, sevaa aayog, sevaa ayoga
सेवामा संलग्न हुनेहरूको भर्ना, बहाली, खोसुवा आदिका निम्ति गठित आयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सेवामा संलग्न हुनेहरूको भर्ना, बहाली, खोसुवा आदिका निम्ति गठित आयोग।