जाँच आयोग

Romanized: jaamcha aayoga, jaamcha aayog, jaamcha ayoga, jamcha aayoga

कुनै विशेष वा असामान्य घटनालाई लिएर सत्य पत्ता लगाउनका लागि एक वा धेर व्यक्तिको छानबिन समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विशेष वा असामान्य घटनालाई लिएर सत्य पत्ता लगाउनका लागि एक वा धेर व्यक्तिको छानबिन समिति।
२.
त्यसरी छानबिन गरेर निर्णय दिने वा प्रतिवेदन प्रस्तुत गर्ने समिति।

सम्बन्धित शब्दहरू