सेवाआश्रम
Romanized: sevaaaashrama, sevaaaashram, sevaaashrama, sewaaaashrama
शुद्धचरित्रमा रही संस्थाको नियमित कार्य गरेर बस्ने ठाउँ; आश्रम; सेवाश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शुद्धचरित्रमा रही संस्थाको नियमित कार्य गरेर बस्ने ठाउँ; आश्रम; सेवाश्रम।