न्याय सेवा आयोग
Romanized: nyaaya sevaa aayoga, nyaaya seva aayoga, nyaaya sevaa aayog, nyaaya sevaa ayoga
न्याय सेवाको सरुवा, बढुवा, बहाली र खोसुवाको नियमन गर्ने आयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
न्याय सेवाको सरुवा, बढुवा, बहाली र खोसुवाको नियमन गर्ने आयोग।