लोक सेवा आयोग

Romanized: loka sevaa aayoga, loka seva aayoga, loka sevaa aayog, loka sevaa ayoga

निजामतीतर्फ निर्धारित सरकारी पदमा नयाँ नियुक्ति वा बढुवा आदि हुनका निम्ति आवेदन दिने उम्मेदवारको योग्यता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निजामतीतर्फ निर्धारित सरकारी पदमा नयाँ नियुक्ति वा बढुवा आदि हुनका निम्ति आवेदन दिने उम्मेदवारको योग्यता जाँची छान्ने, अनुमोदन गर्ने र नेपाल सरकारलाई तत्सम्बन्धी परामर्श दिने एक संवैधानिक अङ्ग।

सम्बन्धित शब्दहरू