सैनिक सेवा पदक

Romanized: sainika sevaa padaka, sainika sevaa padak, sainika sewaa padaka, sainika seva padak

नेपाली सेनामा दश वर्षसम्म अविच्छिन्न रूपमा प्रशंसनीय सेवा गर्ने कर्मचारीलाई प्रदान गरिने पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपाली सेनामा दश वर्षसम्म अविच्छिन्न रूपमा प्रशंसनीय सेवा गर्ने कर्मचारीलाई प्रदान गरिने पदक।

सम्बन्धित शब्दहरू