दुर्गम सेवा पदक

Romanized: durgama sevaa padaka, durgama sevaa padak, durgama sewaa padaka, durgama seva padak

दुर्गम जिल्लामा गई सेवा गर्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुर्गम जिल्लामा गई सेवा गर्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।

सम्बन्धित शब्दहरू